समानुपातिक सूचीप्रति रास्वपाकी गोमा तामाङ असन्तुष्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोसी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ९सरिन०ले पार्टीले टुंगो लगाएको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।  तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत ओखलढुंगाकी शोभा कार्की, खोटाङकी चर्चित गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङ को नाम सूचीमा नसमेटिएको भन्दै प्रश्न उठाएकी हुन्। “जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने थियो। ओखलढुंगाको बगरमा…