काठमाडौं । पतिको हत्या गरेको आरोपमा थुनामा रहेका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि विरोध गर्दै आएकी भारती मानन्धरले पुनः रिले अनसन सुरु गरेकी छिन् । भारतीले आज आइतबार माइतीघर मण्डला पुगेर पुनः रिले अनसन सुरु गरेकी हुन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत संविधान दिवसको अवसरमा गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी…