काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन । आज बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो । जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ । मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट…