३ महिनामा ५ सय विदेशी नागरिकलाई श्रम स्वीकृति प्रदान

काठमाडौँ। विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पाँच सय विदेशी नागरिकले श्रमिक स्वीकृति लिएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म सो संख्यामा गैर नेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण लिएका हुन्। असोज महिनासम्म १६५ विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन्। असोजमा मात्र…