ललितपुर । नख्खु सिर्जनामार्ग निवासी नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक अर्जुन चन्दको निधन भएको छ। ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले दिएको जानकारीअनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान पूर्वडीआईजी चन्दको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी यही असार ५ गते एक्कासि भुइँमा पछारिँदा घाइते भएका थिए। त्यसपछि तत्काल मेडिसिटी अस्पताल लगिएका उनलाई त्यही…