काठमाडौं आईपुग्यो सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेना

काठमाडौँ । नेपाली सेनासँगको सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौँ आइपुगेको छ। हिमालयन एयरलाइन्सको विमानबाट चिनियाँ जनमुक्ति सेनाको टोली लासा हुँदै शुक्रबार काठमाडौँ आइपुगेको हो। टोलीमा ३७ जना चिनियाँ सेना रहेको सैनिक स्रोतले जनाएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यासको पाँचौँ संस्करण भोलि (शनिबार) बाट सुरु हुँदैछ। सैन्य अभ्यास…