काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका-२ मा गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार रामधुनी नगरपालिका-२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ ४७ वर्षका दिनेश चौधरीको गोली हानी घाइते भएको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो। मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन्। गोली…