बिरामीको उपचारमा अभाव हुन नदिने हैजा प्रभावित क्षेत्रबाट स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

काठमाडौँ- स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताए । यो महामारीको…