काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगमा लाग्न आग्रह गरेका छन् । ‘प्रचण्ड’ले राजनीतिक दल, सामाजिक संघ-संस्था तथा नागरिक समाजलाई विपद्का समयमा एकताबद्ध भएर उद्धार र राहत कार्यमा जुट्न अपिल गरेका छन् । अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गरी मुलुकले सामना गरिरहेको विपद्मा तीनै तहका…