गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा

काठमाडौँ। जेन जेड आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट लड्ने उनको घोषणा छ । सामाजिक सञ्जालमार्फत गुरुङले आफ्नो उम्मेदवारीको उद्घोष गरेका हुन् । कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् । गुरुङले लेखेका छन्,…