इजरायली सुरक्षा क्याबिनेटद्वारा गाँजा कब्जा गर्न स्वीकृति

काठमाडौँ । इजरायलको सुरक्षा क्याबिनेटले गाजापट्टी नियन्त्रणमामा लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनालाई स्वीकृति दिएको छ । इजरायली प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गर्दै गाजामा नियन्त्रण लिएर युद्ध अन्त गर्ने पाँच बुँदे रणनीति सार्वजनिक गरेको छ । दुई वर्षको बीचमा ६२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकको हत्या गरेको इजरायली सत्ताले गाँजा नियन्त्रणमा लिने नेतान्याहूको प्रस्तावलाई सुरक्षा क्याबिनेटको बहुमतबाट…