अन्ततः मेयर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौँ महानगरले लामो समयपछि कार्यपालिका बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ । महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका…