धारापानी गाउँमा चुनावी उपेक्षा: उम्मेदवारहरूको पाइला नपुगेपछि स्थानीयहरूको आक्रोश

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुरका अधिकांश सहरी तथा सुगम ग्रामीण क्षेत्रमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरू घरदैलो अभियान, कोणसभा र र्‍यालीमा व्यस्त छन् । तर, शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे पहाडको फेदीमा अवस्थित धारापानी गाउँमा भने चुनावको कुनै हलचल छैन । यो सानो बस्तीमा अझै कुनै पनि उम्मेदवार मत माग्न पुगेका…