काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुराचार अभियोगमा रामलाल बम्जन (रामबहादुर बम्जन) लाई दिएको सफाइ त्रुटिपूर्ण भएको निष्कर्ष निकाल्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ । जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेको बम्जनलाई उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा हदम्यादका कारण देखाएर मुद्दा चल्न नसक्ने जनाउँदै सफाइ दिएको थियो । उच्च अदालतको…