कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता

काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएपश्चात् कुलमान घिसिङ राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् । आज उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरे । कुलमान र रविबीच वान टु वान कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार रविलाई भेट्न कुलमान उनको निवासमा पुगेका थिए । भेटवार्तामा पार्टी समायोजनका विषयमा छलफल भएको थियो । कुलमानले…