देशभर मनसुनको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा र बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।…