काठमाडौँ। बागमती सरकारले नयाँ ट्रायल सेन्टर थप्न गरिरहेको तयारीमा रोक लगाइएको छ । प्रदेश सरकारले बनेपा, बालाजु र कोटेश्वरमा नयाँ ट्रायल सेन्टर खोल्न काम अघि बढाएको थियो । बनेपामा सञ्चालनको अन्तिम तयारीमा अदालतले रोकिदिएको छ भने बालाजुमा नयाँ ट्रायल सेन्टर सञ्चालनको लागि सूचना निकालिएको थियो । प्रदेशको सार्वजनिक लेखा समितिले सुशासनयुक्त बनाउन र आर्थिक मितव्ययिता…