काठमाडौँ- नेपालबाट अध्ययनमा जाने विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म शिक्षातर्फको व्यय सो रकम बराबर देखिएको हो । अघिल्लो वर्ष १० महिनामा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ बिदेसिएको थियो । शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ८५ अर्ब…