भारतीय सुकेको प्याज प्रतिकिलो १४५ रुपैयाँ

काठमाडौं । मंगलबार स्थानीय काउली प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँमा बिक्रि भैरहेको छ भने ज्यापु काउली ३० देखि ४० रुपैयाँ मूल्य रहेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । गोलभेडा ठूलोको प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको छ। स्थानीय सानो गोलभेडा प्रतिकिलो १२ देखि १८ रुपैयाँसम्म रहेको छ। आजको मूल्य विवरण अनुसार रातो…