पेस्तोल देखाएर ५ लाख लुटपाट

सर्लाही । सर्लाहीको हरिपूर्वामा बिहीबार बिहान अज्ञात व्यक्तिले हतियार देखाएर सहकारीका कर्मचारीको साथमा भएको ५ लाख रुपैयाँ लुटेका छन्। जिल्लाको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–६, हनुमान चोकस्थित महाजनको पोखरी नजिक बिहीबार बिहान ११ः३० बजेतिर लुटपाट भएको हो । हरिपूर्वा बजारमा रहेको एनआईसी एशिया बैङ्कको शाखाबाट ५ लाख रुपैयाँ निकालेर जयगङ्गा बचत तथा ऋण सहकारी…