गोदावरी (कैलाली) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका छन् । आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन कार्यक्रममा उनले देशभरको पूर्वाधार विकास निर्माणमा संघीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताए। सरकारले…