गृहमन्त्रीको निर्देशन- विपद् जुनसुकै बेला पनि आउन सक्छ, तयारी अवस्थामा रहनुहोस्

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकतामा तयार रहन निर्देशन दिएका छन् । बुधवार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले प्रहरीलाई सतर्क र चनाखो रहन आग्रह गरे। उनले भने, “जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को…