काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलवार आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन इन्जिनियर वसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौँ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर…