काठमाडौँ- चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लबिङ’ जारी रहेको बताएका छन्। छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना-दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयात निर्यात मेलामा भाग लिन आउनुभएका राजदूत डा. ओलीले सरकारी तथा निजी क्षेत्रको चिनियाँ लगानीसहित नवीन प्रविधि नेपाल भित्र्याउने…