चुरे समाजद्वारा विकास टाईम्सकर्मीलाई सम्मान

काठमाडौं । चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले विकास टाईम्सकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ । महोत्तरी प्रतिनिधि बस्नेतलाई चुरे क्षेत्रमा कलम चलाएर योगदान पुर्‍याएवापत समाजले बुधबार एक कार्यक्रमका विच सम्मान गरेको हो । डेर दशकदेखि कलम चलाउदै आएका बस्नेतले पछिल्लो आधा दशकदेखी भने महोत्तरी कार्यक्षेत्र बनाएर चुरे संरक्षणमा पत्रकारिताका माध्यमवाट अभियान नै चलाएका…