काठमाडौँ । आइपिएल टिम लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध स्लो ओभर रेटको कारण जरिवाना गरिएको छ । यो सिजनमा लखनउ तेस्रो पटक यस्तो गल्ति गरेको हो, त्यसैले कप्तान पन्तलाई ३० लाख भारु रुपैयाँ जरिवाना गरिएको छ । खेल्ने बाँकी ११ खेलाडीहरूमध्ये प्रत्येकलाई १२ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको ५० प्रतिशत…