काठमाडौं । ओमान सरकारले त्यहाँ रहेका अवैध विदेशीलाई स्वदेश फर्काउने उद्देश्यले ‘ग्रेस पिरियड’ (स्वदेश फिर्तीको लागि छुट अवधि) घोषणा गरेको छ । ओमान सरकारको घोषणासँगै त्यहाँ रहेका अवैध नेपाली कामदारले जरिवाना नतिरी स्वदेश फर्कने अवासर पाएका छन् । “ओमान सरकारले तीन महिनाका लागि ग्रेस पिरियड घोषणा गरेको छ । यो भनेको यहाँ रहेका अवैध विदेशीलाई…