रूसी सेनामा कार्यरत ३ नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत ३ नेपालीको मृत्यु भएको छ। मस्कोस्थित स्थित नेपाली दूतावासका अनुसार स्याङ्जाका प्रितम कार्की, दोलाखका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन्। उनीहरूको गत कात्तिक २९ गते मृत्यु भएको र दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर दिएको जानकारीअनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो।…