काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका छन् । बैठकको शून्य समयमा सांसद बिना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरुको समस्या सुनुवाइ गर्न माग गरिन्। उनले भनिन्, “मर्यादा पालकहरु सुरक्षामा खटिनुहुन्छ । उहाँहरूलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन । पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस् । ” यसैगरी,…