गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

काठमाडौँ । ३०४ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौँ एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो । राज्य एकीकरणको क्रममा राजा पृथ्वी नारायणशाहद्धारा प्रयोग भएको गोरखादेखि काठमाडौँसम्मको पदमार्गमा सेनाले यात्रा गर्ने छ । अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको…