बालबालिकालाई यौन दुर्व्यवहार गर्नेलाई ७०७ वर्ष जेल !

नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ७०७  वर्षको सजाय पाएका ‘मोन्स्टर नानी’ समाचारमा छाएका छन्  । यी व्यक्ति पुरुष नानीको रूपमा काम गर्थे र धेरै मानिसले आफ्ना बच्चाहरूको हेरचाह गर्न उनलाई काममा राखेका थिए। उनले २ देखि १२ वर्षका १६ नाबालिग बालबालिकालाई आफ्नो शिकार बनाएपछि उनलाई त्यति धेरै ठुलो सजाय दिइएको हो । उनी बालबालिकालाई अश्‍लील…