शेखर कोइरालाले भने-‘६ महिनाभित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन सकिन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश सहित भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन उपयुक्त हुने बताएका छन् । चैत मसान्तभित्र महाधिवेशन गराउन नसकेका भ्रातृ संस्थालाई भंग गर्ने वा समयावधि थप्नेमा पार्टीले निर्णय गरी नसकेको अवस्थामा नेता कोइरालाको यस्तो भनाइ बाहिर आएको हो । कोइरालाले भने, ‘ठूलो संख्याको समिति…