शिक्षकहरुमाथि बल प्रयोग गर्नु र धम्क्याउनु कुशासनको अर्को उदाहरण हो- डा.शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरुमाथि सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण भएको बताएका…