काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा निर्वाचन हुने विषयमा अझै विश्वस्त हुन नसकिएको बताएका छन्। शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेको जिकिर गरे। ‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्नेमा हामी अझै विश्वस्त हुन सकेका छैनौँ,’ पौडेलले भने, ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा…