एक सय ५० रुपैयाँमा वडाबाटै एक्स-रे सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिका-८ ले रु १५० मै एक्स-रे सेवा सुरु गरेको छ । जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रूपमा सेवा प्रारम्भ गरेका हुन् । उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन…