बिमिस्टेक महासचिव पाण्डे नेपाल आउँदै

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी पहल (बिमिस्टेक) का महासचिव राजदूत इन्द्रमणि पाण्डे आउँदो सोमबार नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल भ्रमणका क्रममा महासचिव पाण्डेले परराष्ट्रमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गर्न समय माग गरेका…