छविलाल जोशीलाई थुनामा पठाउने आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई थुनामा पठाउने आदेश गरेको हो । यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध परेको छविको निवेदनमा बिहीबार नै…