भिजिट भिसा बारे उठेका सबै विषयलाई ठीक ढंगले राख्छु : गृहमन्त्री लेखक

धनुषा- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा बारे आफूमाथि लागेको आरोप बारे छिट्टै बोल्ने बताएका छन्। शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले राख्ने बताएका हुन् । एक कार्यकताले तपाईँ चक्रब्यूमा त फसेको होइन भन्ने प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले भने-‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा…