काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् । स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापा निकट हुन् । नेविसंघले यहाँ प्यानल नै जितेको नेविसंघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । उनका अनुसार २,६७१ मत खसेकोमा कोइरालाले १,२१५ मत ल्याएर अध्यक्ष जितेका हुन् । स्वतन्त्र उम्मेदवार…