नोट बनाउने सामान र नक्कली नोटसहित २ जना पक्राउ

नवलपरासी । १ लाख ३९ हजार नक्कली नोट सहित नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ ।…