काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमा ७ सय नयाँ उद्योग दर्ता भएको दाबी गरेका छन्। उनका अनुसार, यो संख्या अहिलेसम्मकै उच्च हो। बुधबार सामाजिक सञ्जालमार्फत उनले जानकारी दिँदै भने, “गत २० वर्षमा वार्षिक औसत ३ सय उद्योग दर्ता हुने रेकर्ड रहेको छ। तर, यस वर्ष मात्रै ७ सय उद्योग दर्ता भएका छन्।”…