काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति

काठमाडौं  । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति भएको छ। महानगरपालिकाको वार्ता टोली र ईःबीच बुधबार साँझ सहमति भएको काठमाडौं महागरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी…