काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउनेबारे काँग्रेस-एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘सरकारको विषयमा मिलनबिन्दु हामीले देखेका छैनौँ ।’ काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए अरे भनेर हल्ला चलेको भन्दै उनले…