काठमाडौँ। भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्। सिंहदरवारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको बताए। उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको समेत बताए। तर ओलीले कार्की नेतृत्वको आयोगलाई अस्वीकार…