काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हुन्डी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकसहित दुई नेपाली छन् । उनीहरूबाट १५ लाख ३० हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल घर भई हाल ललितपुरको एकान्तकुना बस्दै आएका ४१ वर्षीय प्रवेश अली, बाँके…