काठमाडौं । यदि फिफा अध्यक्ष जियानी इन्फान्टिनो को १० वर्षे कार्यकालबाट एउटा कुरा सिक्नुपर्ने हो भने, त्यो हो — 'धेरै' भनेको अझ राम्रो । धेरै प्रतियोगिता, धेरै खेल, धेरै आम्दानी । नयाँ स्वरूपको क्लब विश्वकप, ४८ टोलीमा विस्तार गरिएको विश्वकप, बढाइएका टिकट मूल्य । यति मात्र होइन, सुपर बाउल शैलीमा विश्वकप फाइनलको हाफटाइम शोका कारण…