आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारवाही गर्ने

काठमाडौं । शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरपालिकाले कारवाही गर्ने भएको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए कारवाही गर्ने निर्णय गरेको छ । विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत हामी…