राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक संग्रहालयको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आज अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्रहालय अवलोकन गर्न गएका थिए । उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्रहालयका प्रमुख अरूका नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए ।राष्ट्रिय सङ्ग्रहलयमा प्रमुख…