भारत र बंगलादेश क्रिकेट खेल शृङ्खला स्थगित

एएफपी । भारत र बंगलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल श्रृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् । ढाकामा अगस्ट १७ देखि तीन एक दिवसीय र तीन टि-२० खेलको शृङ्खला सुरु हुने तयारी भएको थियो । गत वर्ष ढाकामा भएको जनविद्रोहले…