काठमाडौ । दुर्गा प्रसाईंको संयुक्त जनआन्दोलन घोषणा सभा परिचालन समितिका संयोजक पक्राउ परेका छन्। झापा घर भएका देवी संग्रौलालाई प्रहरीको विशेष टोलीले सोमबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। विभिन्न संस्था तथा पार्टीका तर्फबाट राजावादीहरूले संयुक्त आन्दोलन गर्न परिचालन समिति बनाएका थिए। संग्रौलालाई प्रसाईंको तर्फबाट सामेल गरिएको थियो। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका संग्रौलालाई पनि…